दफा १८
मूल ऐनको दफा २३ मा संशोधन

मूल ऐनको दफा २३ को ठाउँ ठाउँमा रहेका “राय यकिन” भन्ने शब्दहरुको सट्टा “यकिन” भन्ने शब्द राखिएको छ ।